saurpanimedia

2022

संवादसहित फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ बन्ने

काठमाडौं। नेपालमा पहिलो पटक संवादसहित गीति चलचित्र निर्माण हुने भएको छ । देवेन्द्र पान्डेको निर्देशनमा बन्न लागेको चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को मंगलवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गर्नुका साथै शुभ मुहूर्त पनि गरियो । चलचित्रको मुहूर्त सट कलाकारहरु अभिनास न्यौपाने र श्रेया कार्कीले दिएका थिए । चलचित्रमा उनीहरु प्रेम जोडीको रुपमा प्रस्तुत हुनेछन्

संवादसहित फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ बन्ने Read More »